Logo

उपचार गर्न पैसा नभएपछि सात वर्षदेखि खोरमा



भोजपुर, १८ चैत । उपचार गर्न आर्थिक अभावका कारण भोजपुरको साल्पासिछो गाउँपालिका २ मा सात वर्षदेखि खोरमा थुनेर राखिएका युवा । स्थानीय छत्रबहादुर चौहानका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्वर चौहान खोरमा बस्न बाध्य छन् । आर्थिक अभाव भएपछि कान्छो छोरा डेगराजलाई सात वर्षदेखि र जेठो छोरा डम्वरलाई दुई वर्षदेखि खोरमा थुनेर राखेको चौहानले बताए । तस्वीरः युवराज विष्ट÷रासस



प्रतिक्रिया दिनुहोस्