Logo

कानुन विषयको पठनपाठन कसरी गर्ने ? यस्तो छ सर्वोच्चको फैसलाको पुर्णपाठ



काठमाडौं, १८ चैत्र । सर्वोच्च अदालतले कानुन विषयको पठनपाठन कसरी गर्ने ? भन्नेबारेमा गरेको फैसलाको पूर्णपाठ आएको छ ।

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले गरेको फैसलामा कानुन विषयको पठनपाठन कसरी गर्ने ? अध्ययन, अध्यापनका विषयलाई पनि अत्यन्तै सहयोगी हुने विश्वास गरिएको छ ।

२०७५ सालमा अधिवक्ता यज्ञमणी न्यौपाने, आतिस कार्की र वविन्द्र बरालले सर्वोच्चमा निवेदन दायर गरेका थिए ।

यस्तो छ सर्वोच्च अदालतको लामो पुर्णपाठ



प्रतिक्रिया दिनुहोस्