Logo

राष्ट्रिय भूमि आयोगका ४३ जिल्लामा अध्यक्ष नियुक्त (सुचीसहित)



काठमाडौं, १८ चैत्र । राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष सत्तारुढ दलको भागवण्डाको आधारमा नियुक्त गरिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले ४३ जिल्लाको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

योसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot