Logo

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीको ठाउँमा कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ ।

खेल १२ः३० बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot