Logo

जनकपुर पुगे प्रचण्ड



काठमाडौं, चैत २० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् । हालै दिवंगत भएका सन्तोषी यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड जनकपुर पुगेका हुन्।

यादव १० वर्षे सशस्त्र संघर्ष सुरु नहुँदै २०५१ मा हत्या गरिएका रामवृक्ष यादवका सहपाठी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot