जेठ १५ मा हुने भनिएको एन्फाको निर्वाचन सर्यो


काठमाडौं, २२ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सरेको छ ।

आगामी जेठ १५ गतेका लागि तय भएको एन्फाको निर्वाचन सरेको हो ।

फिफा र एएफसीसँगको छलफलपछि निर्वाचन असार ६ गतेको लागि तोकिएको एन्फाले जनाएको छ ।