तस्विरमा हेर्नुहोस ब्लु स्टारविरुद्ध मछिन्द्र फुटबल क्लब (फोटोफिचर)


काठमाडौं, २२ चैत्र । एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले अहिले श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ब्लु स्टारले अग्रता बनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम