Logo

सर्वोच्चले रिट खारेज गरेसँगै राखेप सदस्य घिसिङ जिम्मेवारीमा फर्किए



काठमाडौं, २३ चैत्र । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले आज जिम्मेवारीमा फर्किएका छन् । सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

सिलवाल घिसिङको नियुक्तिको खारेजीको माग गर्दै सर्वोच्च अदातलमा गएका थिए । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेसँगै उनको जिम्मेवारीमा फर्कन बाटो खुलेको हो । अबको ५ महिनामा एशियाली खेलकुद हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot