Logo

लोसपा अध्यक्ष ठाकुरलाई भेट्न मेडिसिटी पुगे गृहमन्त्री खाँड



काठमाडौं, चैत २४ । बुधबार अस्पता भर्ना भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड मेडिसिटी अस्पताल पुगेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी भर्ना भएका ठाकुरलाई भेटेर गृहमन्त्री खाँडले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। छाती दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासलगायत समस्याबाट पीडित ठाकुरलाई बुधबार भैरहवाबाट हेलिकप्टरमा मेडिसिटी ल्याइएको थियो। ठाकुरको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्