Logo

पोखरेलको नेतृत्वमा एमाले निर्वाचन आयोग जादै



काठमाडौं, २४ चैत्र । प्रमुख प्रतिपक्षी दल (एमाले)ले निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि जारी गरेको आचारसंहितामा देखिएका त्रुटीका बारेमा ध्यानाकर्षण गराउने भएको छ ।

एमालेका नेता तथा महासचिव शंकर पोखरेलको नेतृत्वमा आज नै निर्वाचन आयोग पुगेर त्रुटीबारे ध्यानाकर्षण गराउने भएको छ । आचारसंसहतामा उम्मेदवार, दल, दलका भातृसंगठनहरुे नै प्रचार गर्न नपाउने, जनप्रतिनिधिहरुले प्रचार गर्न नपाउने लगायतका त्रुटी रहेको एमालेले ठहर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot