Logo

जसपा नेता नवराज सुवेदी साउदी अरेबियाका लागि राजदूत नियुक्त



काठमाडौं, २४ चैत्र । जसपा केन्द्रीय कार्यकारिणी सदस्य नवराज सुवेदी साउदी अरेबियाका लागि राजदूत नियुक्त भएका छन् ।

सुवेदी साउदी अरेवियाका लागि राजदूत नियुक्त भएको नेता गंगा श्रेष्ठले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्