Logo

गठबन्धनको निर्णयः चुनावी तालमेलको पक्षमा संयुक्त वक्तव्य जारी गर्ने



काठमाडौं, २५ चैत्र । सत्तागठबन्धनले संयुक्त रुपमा आगामी स्थानीय चुनावमा तालमेलका पक्षमा वक्तव्य जारी गर्ने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलका पक्षमा माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।

सत्तागठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपनि जिल्लाहरुमा सहमति जुटाउन वक्तव्य जारी गर्न लागेको हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot