Logo

आचारसंहिता लागु नहुँदै ६७३ जना प्रहरी निरिक्षकको एकैपटक सरुवा (सुचीसहित)



काठमाडौं, २५ चैत्र । स्थानीय तहको चुनाव नजिकिदै गर्दा नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)  सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार ठुलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको जनाएको छ ।

निर्वाचन आचारसंहिता लागु नहुँदै सरकारले ठुलो संख्यामा सुरक्षाकर्मीहरुको सरुवा गरेको हो । आगामी स्थानीय तहको चुनाव बैशाख ३० गते हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्