Logo

एमाले अध्यक्ष ओली आज पर्वत र बाग्लुङ जाँदै



काठमाडौं, चैत २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पर्वत र बाग्लुङ जाँदैछन्। जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न ओली पर्वत र बाग्लुङ जान लागेका हुन् ।

ओलीले पर्वत र बाग्लुङको कार्यक्रममा जानुअघि राजधानीमा लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजधानीमा अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने समेत कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot