Logo

जलमग्न दुलेगौडा बजार



आइतबार दिउँसोदेखि साँझसम्म वर्षा भएपछि जलमग्न अवस्थामा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित दुलेगौडा बजार । पानी बग्ने उचित व्यवस्थापन नहुँदा हरेक वर्षामा यस ठाउँ जलमग्न हुने गरेको छ ।

तस्वीर ः कृष्ण न्यौपाने÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot