पर्खाइको पीडा


काठमाडौँको मिनभवनस्थित सिभिल सर्भिस अस्पतालमा भिडियो एक्स–रे परीक्षणका लागि लाइनमा राखिएका विरामीका टिकट । बिहान झिसमिसे अध्यारोमा लाइनमा बसेर दिनभरमा पनि पालो नपाउँने विरामीको गुनासो छ ।

तस्वीर : सिबी अधिकारी, रासस