Logo

सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं, २९ चैत्र । सत्तापक्षीय गठबन्धनको बैठक जारी छ ।

आज (मंगलबार) साँझ बालुवाटारमा गठबन्धनको बैठक जारी छ ।

आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलको मोडालिटी तयार पारिने भएको हो ।

पछिल्लो समय केन्द्रबाट तालमेल गरे मान्य नहुने भनेर गठबन्धनमा आवद्ध दलका नेताहरुले असन्तुष्टि पोखेका छन्।



प्रतिक्रिया दिनुहोस्