Logo

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षमा स्वाँर, महासचिवमा गौतम



काठमाडौं, ३० चैत्र । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको काठमाडौंमा भएको साधारण सभाबाट स्वाँरसहित वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसी निर्वाचित भएका हुन् ।

त्यस्तै, तीन वर्षे कार्यकालको लागि महासचिवमा डेकनाथ गौतम चयन भएका छन् । महासंघले ७६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot