Logo

नायिका केकी अधिकारी प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित



काठमाडौं, १ वैशाख । नायिका केकी अधिकारी प्रवल जनसेवाश्री मानपदवीबाट विभूषित भएकी छिन् ।

संविधान दिवसको दिन घोषणा गरिएको उक्त विभूषण नयाँ वर्षको अवसर पारेर आज प्रदान गरिएको हो ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा नायिका केकी अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री मानपदवी प्रदान गरेकी हुन् । तस्बिरः प्रदीपराज वन्त÷रासस



प्रतिक्रिया दिनुहोस्