Logo

एमाले पार्टी कार्यालय थापाथलीबाट सर्ने



काठमाडौं, १ वैशाख । नेकपा (एमाले)को पार्टी कार्यालय थापाथलीबाट सर्ने भएको छ ।

नेकपा (एमाले)का प्रचार बिभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका छन् ।

पार्टी कार्यालय ललितपुर स्थित च्यासलमा सर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot