Logo

खुमलटारमा माओवादी केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी



काठमाडौं, बैशाख २ । आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल भईरहेको छ ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनका आवद्ध दलका बिचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्