Logo

भगवान पाउ नजिक युवकको शव भेटियो



काठमाडौं, २ बैशाख । स्वयम्भुको भगवान पाउ नजिक एक युवकको शव भेटिएको छ ।

अन्दाजी २६ वर्षीय युवकको शव भगवान पाउ नजिक जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक युवकको अनुहारमा चोट लागेको छ । प्रहरीको कुुकर सहितको टोली घटनास्थलमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot