Logo

आरन पेशामा रमाइरहेका तीन दाजुभाइ



बागलुङ, २ वैशाख । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको बिहुँ आरन सेवामा तामाका भाँडा बनाउँदै कालिगढ । गलकोटमा तामाका भाँडा बनाएर विश्वकर्मा परिवारका तीन भाइ कृष्ण, देवीलाल र रामबहादुर विश्वकर्माले मासिक रु एक लाख आम्दानी गर्ने गरेका छन् । तस्वीरः खेमराज गौतम÷रासस



प्रतिक्रिया दिनुहोस्