Logo

आज सुनको भाउ स्थिर



काठमाडौं, बैशाख ४ । आज सुनको भाउ स्थिर छ । बिहिबार तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भईरहेको हो ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा नै स्थिर छ । आज चाँदीको भाउ पनि तोलाको १४ सय १५ रुपैयाँमा नै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८७ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय १३ रुपैयाँ तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot