काठमाडौं, ४ बैशाख । आज स्याङ्जाको वालिङमा यात्रीबाहक जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका–१२ माथिल्लो डाँडाखर्कमा दुर्घटना हुदाँ ४ जनाको अवस्था अचेत रहेको प्रहरीले जनाएको छ ।
जीपमा ११ जना सवार थिए । अन्य ७ जनाको भने उद्धार गरेर वालिङ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना भएको जीपको नम्बर हालसम्म खुल्न सकेको छैन् ।




प्रतिक्रिया