Logo

बालुवाटारमा गठबन्धनको बैठक सुरु



काठमाडौं, ४ बैशाख । पाँचदलिय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनका पाँच दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको हो ।

आजको बैठकले महत्वपुर्ण निर्णय गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्