Logo

चाँगुनारायणको सडकमै पल्टियो बस



भक्तपुर, ४ वैशाख । चाँगुनारायण नगरपालिका–९, ताथली नाला सडकखण्डको घुम्ती ल्होँपामा आज दिउँसो सडकमै पल्टिएर दुर्घटना भएको बा ४ ख ६२१ नम्बरको बस । बस दुर्घटना हुँदा मानवीय क्षति भने भएको छैन । तस्बिरः रमेश गिरी÷रासस



प्रतिक्रिया दिनुहोस्