Logo

निलम्बनमा परेका गभर्नर अधिकारीको रिट दर्ता, भोलिलाई तोकियो पेशी



काठमाडौं, ५ बैशाख । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट रिट दर्ता भएको छ।

अधिकारीले सर्वोच्च अदालतमा हिजो (आइतबार) रिट दाय गरेका थिए ।

उनको रिटमाथि भोलि नै सुनुवाई हुने बताईएको छ। उक्त रिटको पेसी भोलि (मंगलबार) लाई तोकिएको छ।

अधिकारीले सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको दाबी गरेका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्