खली खुवाउने क्रममा आगोको भुङ्ग्रोमाथि नाच्दै डाङ्ग्रेहरु (फोटोफिचर)


चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङ्ग्रोमाथि खाली गोडा नाच्दै डाङ्ग्रेहरु ।

 

 

तस्बिर ः रमेश गिरी/ रासस