Logo

९५ लाख मतपत्र छपाई सकियोः आयोग



काठमाडौं, ५ बैशाख । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि ४६ जिल्लामा मतपत्र छपाईको काम सकिएको छ । आयोगको नियमित पत्रकार सम्मेलनमा आज ४६ जिल्लाको मतपत्र छपाई सकिएको जानकारी दिएको हो ।

आयोगको अनुसार १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबार सम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मतपत्र छपाई भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot