Logo

सत्ता गठबन्धनको बैठक चलिरहँदा अमेरिकी राजदूत बालुवाटार प्रवेश



काठमाडौं, ५ बैशाख । सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्याण्ड डब्लु. बेरी बालुवाटार प्रवेश गरेका छन् ।

चुनावी सिट बाँडफाँडबारे सहमति जुटाउन गठबन्धन बैठक बसिरहेको बेला अमेरिकी राजदूत बालुवाटार प्रवेश गरेका हुन् ।

file photo



प्रतिक्रिया दिनुहोस्