Logo

बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प



काठमाडौं, बैशाख ६ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर आज विहान भूकम्प गएको छ । विहान ६ बजेर पाँच मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कम्पन्न केहि सेकेन्डको मात्रै भएकाले कुनै धनजनको क्षति नभएको समेत केन्द्रले जनाएको छ । भूकम्पको पराकम्प आसपासका जिल्लाहरुमा समेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot