Logo

प्रि ओपनमा सामान्य अंकले बढ्यो नेप्से



काठमाडौं, ७ वैशाख । साताको कोरोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यस अवधिमा नेप्से ७.२२ प्रतिशतले बढ्दै २३६४.४७ को विन्दुमा पुगेको छ ।

प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ८४ हजार ६०९ रुपैयाँ बराबरको १ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ६ वटै स्टकको मूल्य बढेको छ । जसमध्य २२ वटा कम्पनीको मूल्यमा बृद्धी भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot