Logo

सृजना सिंह काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार बन्ने



काठमाडौं, ७ वैशाख । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार सृजना सिंह बन्ने निश्चितप्रायः भएको छ । उनको नाममा अन्तिम निर्णय नभइसकेपनि भद्र सहमति बनिसकेको बुझिएको छ ।

सृजना सिंहलाई मेयरमा अगाडि सार्नेबारे अन्तिम निर्णय भोलि हुने विश्वस्त स्रोतले जनाएको छ । सिंह काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । उनी विद्यार्थी जीवन देखि नै राजनीतिमा सक्रिय छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot