Logo

ललितपुरको अक्सिजन प्लान्ट विस्फोट, एकको मृत्यु



ललितपुर, ८ बैशाख । ललितपुर अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरामाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

अक्सिजन भर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot