Logo

डब्ल्यूएचओका महानिर्देशक स्वास्थ्यमन्त्री भेट्न मन्त्रालयमा पुगे



काठमाडौं, ८ बैशाख । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न पुगेका छन् ।

निर्धारित कार्यक्रम अनुसार उनी स्वास्थ्यमन्त्री खतिवडालाई भेट्न रामशहपथस्थित मन्त्रालयमा पुगेका हुन् ।

स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ ।

Photo : Mukunda Kalikote/Reportersnepal.com

 



प्रतिक्रिया दिनुहोस्

Screenshot