Logo

उर्जा मन्त्री भुसाल र इस्टोनियन राजदुत किवीबीच भेटवार्ता



काठमाडौं ९ वैशाख । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र नेपालका लागि इस्टोनियन राजदुत क्याट्रीन किवीबीच भेटवार्ता भएको छ ।

सामाजिक सञ्जाल मार्फत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

आज (शुक्रबार) भएको भेटवार्ता उपलब्धी मुलक रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot