Logo

मेयरमा लड्न मन्त्री पदबाट राजीनामा दिँदै प्रमोद यादव



सिरहा, ९ बैशाख । सिरहा नगरपालिकाको मेयरमा लड्न मधेश प्रदेशका काननु, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमादे यादवले राजीनामा दिँदैछन् ।

यादवको नेकपा समाजवादीबाट मेयर पदको लागि एकल नाम सिफारिस भएपछि उनले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका हुन् ।

सिरहामा एस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको छ । त्यसो त कांग्रेस पनि गठबन्धन गर्न सकरात्मक देखिएको दाबी गरिएको छ। गत स्थानीय चुनावमा मेयर जितेको जनता समाजवादी पार्टी पनि एक्लै लड्ने तयारीमा छ ।

 



प्रतिक्रिया दिनुहोस्