Logo

कांग्रेस काठमाडौंको मेयरमा सिर्जना सिंह



काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं र विराटनगर महानगरको उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहले टिकट पाउने पक्का भएको एक स्रोतले जनाएको छ ।

त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने निर्णय गरेको छ । नागेश शेयर कोइरालानिकट मानिन्छन् । उनी कांग्रेस मोरङका उपसभापति पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्