Logo

कांग्रेसको ललितपुर मेयरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला



काठमाडौं, १२ बैशाख । नेपाली काग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक बहुमतले निर्वाचित महर्जन दोस्रोपटक पनि उम्मेदवार बन्ने भएका हुन् ।

उनीसँगै मेयरमा प्रेमकृष्ण महर्जन र भरतकृष्ण न्यान्छो पनि दाबेदारी थिए । त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने भएको छ । नागेश शेयर कोइरालानिकट मानिन्छन् । उनी कांग्रेस मोरङका उपसभापति पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot