Logo

उम्मेद्धवारी दिन केशब स्थापित र सुनिता डंगोल दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा (फोटोफिचर)



काठमाडौंं, १२ बैशाख । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) का मेयर/उपमेयरका उम्मेदवार केशब स्थापित र सुनिता डंगोल मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । स्थापित र डंगोल जुलुशसहित पुगेका थिए ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot