पोखरा, १२ बैशाख । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको टिकट दिएपछि प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।
एमालेले अघि सारेका उम्मेदवार दीपक पौडेलको सुन चोरीको भिडियो बाहिरीएसँगै टिकट थापालाई दिने निर्णय गरेको थियो ।
थापाले आज सभामुख नेत्रनाथ अधिकारी समक्ष राजीनामा बुझाएका हुन् ।




प्रतिक्रिया