Logo

तस्विरमा हेर्नुहोस एमालेबाट काठमाडौंको मेयरमा केशब स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेद्धवारी (फोटोफिचर)



काठमाडौंं, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन्।

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापित र डंगोलले उम्मेदवारी दिएका हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाए । मनोनयन दर्ता गराउन स्थापित र डंगोल दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot