Logo

थप दश जनामा कोरोना संक्रमण, १८ जना संक्रमण मुक्त



काठमाडौं, १३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप दश जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १८ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या दुई सय ६१ रहेको छ ।

यस अवधिमा मृतको संख्या सुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्