Logo

चुनाव प्रचार सामाग्री निर्माणमा व्यस्त बागबजार (फोटोफिचर)



काठमाडौं, १३ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनाव प्रचार सामाग्री छाप्ने क्रम बढेको छ ।

काठमाडौंको बागबजारमा पर्चा, पम्प्लेट, टोपी, झण्डा लगायतका चुनावी प्रचार÷प्रसार सामाग्री छाप्नेको भिड लागेको हो ।

बागबजारका गल्लीहरु यतिबेला प्रचार सामाग्रीले भरिएका छन् । तस्विरः मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्