Logo

आज १५ कोरोना संक्रमित थपिए



काठमाडौं, १५ बैशाख । आज १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, १८ जनाले भने कोरोना जितेर डिस्चार्ज भएको जनाईएको ।

आरटी/पिसिआर र एन्टिजेन गरि जम्मा ५ हजार ८ सय ७५ जनाको कोरोना परीक्षणा गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्