Logo

निर्वाचनको सन्देशमुलक टिकटकमा ५० लाख भ्युज पुर्याउनेलाई ५० हजार पुरस्कार



काठमाडौं, १८ बैशाख । निर्वाचनको सन्देशमुलक भिडियोलाई टिकटक बनाएर ५० लाख भ्युज बनाउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।

निर्वाचन आयोगले निर्वाचनको सन्देशमुलक भिडियोलाई २० लाख भ्युज पुर्याउनेलाई २० हजार र ३० लाख भ्युज र ५० लाख भ्युज पुर्याउनेलाई ५० लाख रुपैयाँ पुरस्कार दिने आयोले जनाएको छ ।

तर टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धि सन्देशमुलक हुुनपर्ने र सन्देशमुलक बनाएर २९ बैशाखभित्र फेसबुक, युट्युब र टिकटकलगायत सामाजिक सञ्जालहरुमा पोस्ट गर्ने र सेयर गर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्