Logo

राजु अर्याल सशस्त्र प्रहरीका आइजीपी नियुक्त



काठमाडौं, १८ वैशाख । सशस्त्र प्रहरीको आइजीपीमा राजु अर्याल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सशस्त्रमा अर्याल आफ्नो ब्याचीमध्ये एकमात्र एआइजी थिए । उनी सीमा सुरक्षासम्बन्धी जानकार मानिन्छन् । यसअघि सशस्त्र प्रहरीको प्रवक्ताको रुपमा पनि कार्य गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot