Logo

ओली र सुनिता डंगोल भलाकुसारी गर्दै



काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेद्धवार सुनिता डंगोल एक कार्यक्रममा भलाकुसारी गर्दै । एमालेबाट मेयरमा भने केशब स्थापित उठेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot