Logo

सेवानिबृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक केसीको विदाई



काठमाडौं, १८ बैशाख । यहि बैशाख १९ गतेदेखि सेवानिबृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको बिदाई गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले केसीलाई सम्मानसहित विदाई गरेका हुन् । त्यसअघि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पनि केसीलाई विदाई गरिएको थियो । Photo By: Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot